निर्वाचनमा सबै ७५३ स्थानीय तहका संरचना प्रयोग हुने

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी […]

सम्बन्धित सामग्री

आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १० । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट ल्याउन लागेका हुन् । संघीय सरकारले १५ जेठमा ल्याएको […]

७५३ स्थानीय तहले आज बजेट ल्याउदै

७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स

देशभरका ७५३ स्थानीय तह आज बजेट ल्याउँदै

काठमाडौँ – ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग […]

७५३ स्थानीय तहले बजेट ल्याउँदै

काठमाडौँ । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने हुन्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक […]

७५३ स्थानीय तहमै निर्वाचन कार्यालय

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए । यससँगै अब निर्वाचनको सम्बन्धमा […]

निर्वाचन आयोगले खोल्यो ७५३ स्थानीय तहमा कार्यालय

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए। यससँगै अब निर्वाचनको सम्बन्धमा […]

कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने

काठमाडौँ । सरकारले ७५३ स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निरीक्षक परिचालन गर्ने भएको हो । कार्यविधि अनुसार ७५३ वटै स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन […]

७५३ स्थानीय तहलाई १६ लाख एन्टीजेन किट वितरण, दुई लाखको पनि रिपोर्ट आएन

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले सबै ७५३ स्थानीय तहमा एन्टीजेन किट पठाएको भए पनि सम्भावित संक्रमितको परीक्षण भने हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई सोह्रलाख थान एन्टीजेन किट पठाएको थियो। तीमध्ये हालसम्म एक लाख ८८ हजार८११ जनाको परीक्षण रिपोर्ट मात्र आएको छ। मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलकाअनुसार धेरैभन्दा धेरैको परिक्षण होस् भनेर एन्टीजेन किट पठाइएको थियो।

७५३ स्थानीय तहमध्ये ४३ वटाले मात्र बजेट पेश गरे, ९४ प्रतिशतभन्दा बढीले गरेनन्

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये ४३ वटाले मात्र आर्थिक वर्ष २०७८/७९ को लागि बजेट पेस गरेको जनाएको छ।कुल स्थानीय तहमध्ये बजेट पेस नगर्ने ९४.२९ प्रतिशत छन्।मन्त्रालयका अनुसार प्रदेश–१ का ६, प्रदेश–२ का ४, बागमती प्रदेशका ३, गण्डकी प्रदेशका १३,लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहले बजेट पेस गरेका छन्।

७५३ स्थानीय तहलाई १ खर्ब ७३ अर्बभन्दा बढी सशर्त अनुदान

काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा सबै ७५३ स्थानीय तहलाई ९४ अर्ब ५६ करोड रूपैयाँ समानीकरण अनुदान उपलब्ध गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषणका क्रममा उक्त कुरा बताएका हुन्। पौडेलका अनुसार सशर्त अनुदानतर्फ स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन गरिएको छ।