आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् उनीहरू

२९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ । इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन । तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन् । ४२ वर्षका इब्राहिम […]

सम्बन्धित सामग्री

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

तेल अवीव– इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२  औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी […]

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।

सिन्धुलीमा अवैध गाजा बरामद

सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणमा प्रहरीले अवैध गाजा बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले हरिहरपुरगढी गाउँपालिका-७ भुताहाबाट ७६.५ किलो अवैध गाजा बरामद गरेकाे हाे । साेही टाेलीले २ वटा मोटरसाइकलसहित सर्लाही हरिवन नगरपालिका–२ का प्रल्हाद कुमार थोकर र देव कुमार स्याङतानलाई गिरफ्तार गरेका हो । गरिफ्तार गर्ने क्रममा क्यान खोलाको बगरमा […]

बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाँउमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ । गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाएको गाजा नष्ट गर्न सुरु गरिएको हो । जिल्लाको, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकालगायतका स्थानीय […]

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

महोत्तरी – सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । परालको टौवामा लुकाइराखेको […]

महोत्तरीबाट १६० केजी गाजा बरामद

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

किन जाने गाजा दह ?

पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्त्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ । तस्बिर : रामबहादुर थापा/रासस

इजरायलद्वारा गाजा क्षेत्रमा आक्रमण

अल जजिरा। इजरायली सेनाले गाजा क्षेत्रमा हमास समूहलाई लक्षित गरी आक्रमण गरेको छ। केहीयता इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भइरहेको छ। इजरायली सैन्य ट्याङ्कहरू गाजा क्षेत्रमा हमलाका लागि ल्याइएको प्यालेस्टिनी समाचार संस्थाले जनाएको छ। आक्रमणमा हालसम्म कुनै क्षतिको विवरण आएको छैन। इजरायली सेनाले केही क्षेप्यास्त्र आफूतर्फ हमला गरिएको र केही बीचैमा ध्वस्त पारिएको जनाएको छ।