बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाँउमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ । गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाएको गाजा नष्ट गर्न सुरु गरिएको हो । जिल्लाको, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकालगायतका स्थानीय […]

सम्बन्धित सामग्री

अवैध रूपमा लगाइएका गाजा खेती प्रहरीले नष्ट गर्दै

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र […]

प्रहरी र जनप्रतिनिधिकै संरक्षणमा गाँजा खेती

कृष्णउदास खनाल, वीरगन्ज  । पर्सामा फेरि गाजा गाजा खेती फस्टाएको समाचारहरु सार्वजनिक भएपछि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाइ तिब्रता दिएको छ । यसैक्रममा प्रहरीले पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ती स्थानमा सुर्ती […]