विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी

फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा पाँचौँ मिनेटमै अग्रता बनाएको थियो।…

सम्बन्धित सामग्री

मेसीको गोलमा पिएसजी विजयी

काठमाडौं ।  कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ । बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० […]

मेसीको गोलमा पिएसजी विजयी

काठमाडौँ – कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ। बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे। खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए। ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित […]