आफ्नो कार्यकालको सुरुवाती १ सय दिनभित्र १० करोड जनतालाई खोप लगाउने लक्ष्य नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बनाएका छन् । यद्यपी, मार्चसम्ममा ‘सुपर कोभिड’ हाबी हुनसक्ने चेतावनी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले दिएको छ । बाइडेनले शुक्रबार दिउँसो डेलावेरस्थित विलमिङटनबाट पत्रकार सम्मेल...