नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा छलफल हुने बताईएको छ।

सम्बन्धित सामग्री

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । बैठकमा नयाँ राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने उनले बताए […]

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडाैं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।नेपाली कांग्रेसको‘जनताको साथमा कांग्रेस’अभियान सुरु भएकाे छ।समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने छ।श्रम तथा रोजगार कार्यालयमा रोमानियन मिसनको स्थापना भएकाे छ।फिफाको वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् रहेकाे छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेन्डामा हुनेछ छलफल

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । हिजो बसेको स्थायी कमिटी वैठकले गरेका निर्णय अनुमोदनका लागि डाकिएको वैठक बिहान ११ बजे बस्ने छ । एमालेले मंसीर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ । आजको वैठकमा महाधिवेशन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । महाधिवेशनमा एक हजार पाँच सय ३६ […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ । करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक ...

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सिलाल स्मृति भवनमा बैठक बोलाइएको हो । आज बिहान ११ बजे स्थायी कमिटीको बैठक र अपराह्न ३ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा दशौँ महाधिवेशनको आवश्यक तयारीबारे छलफल गरिने बताइएको छ । एमालेभित्र […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बिहान ११ बस्ने गरी बोलाएका हुन् । केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।