काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सिलाल स्मृति भवनमा बैठक बोलाइएको हो । आज बिहान ११ बजे स्थायी कमिटीको बैठक र अपराह्न ३ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा दशौँ महाधिवेशनको आवश्यक तयारीबारे छलफल गरिने बताइएको छ । एमालेभित्र […]