वरुणले सेयर गरे जोयसँगको भिडियो

एजेन्सी, १९ साउन । बलिउड अभिनेता वरुण धवनले सामाजिक सञ्जालमा आफ्नो पाल्तु कुकुर जोयको तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छन्। हालै मात्र आफ्नो आगामी फिल्म बवलको सुटिङ सकेर अभिनेता स्वदेश फर्किएका छन् । यसैबीच वरुणले आफ्नो कुकुरसँगको एउटा सुन्दर भिडियो सेयर गरेका छन् । भिडियोमा वरुण आफ्नो कुकुरलाई चुम्बन गर्दै र खुसीले पुच्छर हल्लाउँदै देखिएका […]

सम्बन्धित सामग्री

अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे नेपाली बालिकाको डान्स भिडियो

काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदिएका छन् । ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत […]

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

नासा सेक्युरिटिजको सेयर सम्बन्धी ट्युटोरियल भिडियो निःशुल्क

नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयर बजार र कारोबारसँग सम्बन्धी भिडियो ट्युटोरियल निःशुल्क उपलब्ध गराउने भएको छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीमार्फत सेयर कारोबार गरिरहेका र कारोबार गर्ने सबै लगानीकर्ताले सेयर बजार र कारोबारसँग सम्बन्धित भिडियो ट्युटोरियल पाउने कम्पनीले जनाएको छ ।करिब १५०० मा पाइने उक्त भिडियो ट्युटोरियल कम्पनीले ‘मेरो स्कुल एप’सँग सहकार्य गरी सो एपमार्फत अनलाइन वा […]

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा विभिन्न सुविधा

एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाइनबाट नै लिन सकिने योजना ल्याएको छ । बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा...

बच्चाको अश्लिल भिडियो सेयर गरेपछि ९ जना प्रहरीलाई विभागीय कारवाही

सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् । चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयल

बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ प्रहरी कारबाहीमा

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो । बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको...