पोखराका अतिक्रमित संरचना हटाउँदै महानगर - Naya Patrika
फिर्केखोलामा सीमांकन सुरु, पालिखे चोक फराकिलो पारिँदै पोखरा–लेखनाथ महानगरपालिकाले मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । ताल, खोला, सडक र विभिन्न सम्पदास्थलसमेत मिचेर व्यक्ति तथा संघसंस्थाले भौतिक संरचना...पूरा पढ्नुहोस् »
काठमाडौँ,६ पुष । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।