नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।आइतबार प्