प्रचण्ड-माधव अहिले सडक छाप भएका छन् : मन्त्री रायमाझी

यमलाल भुसाल, बुटवल । उर्जा जलस्रोत मन्त्री टोप बहादुर रायमाझीले लुम्बिनी प्रदेशको आमसभाले माधव र प्रचण्ड समुहको ७७ वटै जिल्लाको सभामा भन्दा बढी भएको दाबी गर्नुभयो । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिवार बुटवलमा आयोजना गरेको शक्ति प्रदशन सभामा वोल्दै मन्त्री रायमाझीले नेकपा भित्रको झगडा पद र प्रतिष्ठाका लागि […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकार कृषि मैत्री बन्दै गएको छ : मन्त्री रायमाझी

लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताइन् ।उनले  विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।  कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामार

लुम्बिनी सरकार कृषिमैत्री बन्दै गएको छ : मन्त्री रायमाझी

हेफर ईन्टरनेश्नललाई सम्मान बुटवल , २३ असोज । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री शुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरिन । आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्र्तक्रिया गरेको बताउदै अव कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताईन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले […]

कोभिड-१९ संक्रमण देखिएपछि मन्त्री रायमाझी अस्पताल भर्ना

काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोभिड-१९ संक्रमण भएको छ। सोमवार गरिएको परीक्षणमा रायमाझीको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ। संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको स्वकीय सचिव लिला जिसीले जानकारी दिए। गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा भाग लिएर फर्किएपछि रायमाझीको पीसीआर गरिएको थियो। रायमाझीको स्वास्थ्य…

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र अस्पताल भर्ना

काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर फर्केपछि मन्त्री रायमाझीले पीसीआर परीक्षण गराएका थिए। हिजो सोमबार कोरोना संक्रमण देखिएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ। संक्रमणपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र अस्पताल भर्ना भएका छन्।

पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन : मन्त्री रायमाझी

अर्घाखाँची– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ५ वर्षसम्म चलिरहने बताएका छन् । सरकारको समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिन नसकेको र फिर्ता लिए पनि वैकल्पिक माध्यमहरु भएकाले सरकार टिकिरहने उनले बताए ।प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले सरकार ढलाउँछौं भन्ने सपना नदेख्न आग्रह गर्दै अन्य दलले […]

ओली बाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए ।“प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, र

ओलीले बाहेक अरुले सूर्य चिह्न दावी गर्न मिल्दैनः मन्त्री रायमाझी

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेक अरुले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् । ओली समूहले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए । सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ ।

पोखरामा मन्त्री रायमाझी – प्राप्त उपलब्धी जोगाउन संसद विघटन

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । ओली समूहको नेकपा कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गरेको उल्लेख गरे । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र वि...

जन उपलब्धि रक्षाका लागि संसद् विघटन : मन्त्री रायमाझी

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गरे । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए ।गण्डकी प्रदेशका मुख्यमन्त्री प