पोखरामा मन्त्री रायमाझी – प्राप्त उपलब्धी जोगाउन संसद विघटन

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । ओली समूहको नेकपा कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गरेको उल्लेख गरे । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र वि...

सम्बन्धित सामग्री

संसद विघटन अग्रगामि कदम : मन्त्री रायमाझी

रुपन्देहीमा (ओली)पक्षले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उर्जामन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य टोप बहादुर रायमाझीले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्राप्त उपलब्धिको रक्षा गरेको बताएका छन् ।