प्रचण्ड सरकारलाई सघाउने कि सिध्याउने ? दुविधामा देउवा

काठमाडौं ।मुखमै आएको सत्ता फुत्किएपछि रन्थनिएका काँग्रेस सभापति शेरबहादुर देउवालाई फेरि अर्को दुविधाले गिजोलेको छ।अहिले देउवा प्रचण्ड नेतृत्वको सरकारलाई ढलाउने खेलमा लाग्ने कि विश्वासको मत दिने भन्ने दुविधामा देखिन्छन्। एकाथरि काँग्रेस नेताहरु राप्रपालाई प्रधानमन्त्री दिएर भएपनि एमाले र माओवादीको सत्तासमीकरण भत्काउनुपर्ने जोडमा देखिन्छन्।अर्काथरि नेताहरु भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सभामुख लिनुपर्ने मुडमा देखिन्छन्।

सम्बन्धित सामग्री

रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई चुनाव जिताउन सबै साधनस्रोत लगाएर सहयोग गरेका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई विभागसहितको मन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले चासो राखेका छन् । चुनावलगत्तै खुमलटार पुगेका श्रेष्ठलाई प्रचण्डले आफू चुनावमा उनको भूमिकामा खुसी भएको भन्दै विभागीय मन्त्री बनाउन सघाउने आश्वासन दिएका थिए । श्रेष्ठ भरतपुरको मेयरमा रेनु दाहाल जिताउन शेरबहादुर देउवा […]

नेपाल पक्षको निर्णयपछि सिंहदरबारमा प्रचण्ड र देउवाबीच छलफल

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए । बैठकमा आजको संसद बैठकमा काँग