काठमाडौं, १० फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपाललाई सँगै लिएर हिँड्न सक्दिनँ भनेर आएमात्र आफ्नो पार्टीले एमसीसीमा सघाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसीलाई एमालेले विगतमा विशुद्ध विकास […]