तीन जनाले पेस्तोल खेलाउँदा गोली चल्यो, एक घाइते, दुई जना पक्राउ

स्थानीय रविरन्द्र चौधरीको घरको मचानमा(अग्लो बाँसको छाप्रो)आइतबार विहान सुशान्त चौधरीले पेस्तोल खेलाउँदा सँगै बसेका दिलिप मुखियाको पेटमा गोली लागी घाइते भएका छन्। घाइते दिलिपलाई उपचारको लागि धरान पठाएको छ।...

सम्बन्धित सामग्री

बारामा गोली चल्यो, एक व्‍यापारी घाइते

७ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् । बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय […]

कैलालीमा फेरि गोली चल्यो, एक जना घाइते

धनगढी :  सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा फेरि गोली चलेको छ। मंगलबार जिल्लाको धनगढीमा गोली चलेको हो। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएका हुन्। घाइते विष्टले घरमा चोरी गर्न आएको समूहको गोली प्रहार गरेको र आफूले प्रतिकार गर्न खोज्दा चोरहरूले गोली चलाएको दाबी गरे।यस्

धनगढीमा गोली चल्यो, एक घाइते

धनगढी । धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ । शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् । गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री […]

बाजुरामा गोली चल्यो, ३ जना घाइते

कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ । निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको […]

दोलखाको तामाकोशीमा गोली चल्यो

काठमाडौं, ४ मंसिर । दोलखामा दुईपक्षबीच विवाद भएपछि गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिका कालापानी माविमा मतदानको क्रममा नेकपा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले १५ राउण्ड गोली चलाउदा एक प्रहरी घाइते भएका छन् । दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको स्रोतले जनाएको छ ।

रुपेन्देहीमा गोली चल्यो, एक जना घाइते

रुपन्देही – अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन्। रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन्। गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका  गुरुङलाई गोली प्रहार […]

मलंगवामा गोली चल्यो, एक जना घाइते

सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पुरुषको मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

धनुषामा गोली चल्यो, युवक घाइते

काठमाडौँ । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिवार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५र६ जनाको समूह बसेर कुराकानी गरिरहँदा […]

बयलवासमा गोली चल्यो, मेयरसहित दर्जनौं घाइते

सर्लाही, पुस १४। सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ । आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । यो विषयलाई लिएर सोमबार र मंगलबार पनि […]

बयलवासमा गोली चल्यो, एक बालकसहित दुई जना घाइते

सर्लाही । सर्लाहीको बयलवास बजार मंगलवार दिनभर तनाबग्रस्त बनेको छ । आईतवार साझ ईश्वरपुर स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा ३२ वर्षिय रामकुमार महतोको मृत्यु भएपछि सोही विषयलाई लिएर स्थानियले आन्दोलन गर्दा स्थिती तनावपूर्ण बनेको हो । स्थानियले गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाउदा एक बालकसहित दुई […] The post बयलवासमा गोली चल्यो, एक बालकसहित दुई जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.