एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला […]

सम्बन्धित सामग्री

दोषीलाई कारबाहीको माग गर्दै प्रशासन कार्यालय घेराउ

तनहुँको व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

भू–माफियालाई कारबाहीको माग गर्दै सिडिओ कार्यालय घेराउ

कोल्हवी नगरपालिका-९ रमपुर्वाका स्थानीयहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्।...

झापाका व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

झापा । झापाका व्यवसायीले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले प्रशासनमा धर्ना दिएका हुन् । झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल, इक्यान र बिर्तामोड उद्योग वाणिज्य संघ लगायतका जिल्लामा रहेका विभिन्न संघ संगठनका पदाधिकारी […]

दाङमा एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन घेराउ

१५ फागुन, दाङ। विप्लव नेतृत्वको नेकपासहित अन्य ५ राजनीतिक दलका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आइतबार संसद‍्मा छलफल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता खारेजको माग गर्दै जिल्ला प्रशासन घेराउ गरेका हुन् । प्रदर्शनकारीले कार्यालयभित्र प्रवेश गर्न खोजेका थिए । बाहिर तैनाथ प्रहरीले प्रदर्शनकारीलाई गेटमै […]

एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ

एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै १० राजनीतिक दलले कर्णाली प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल...

६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको […]

रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् ।  सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ । कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको बताउनुभएको छ । स...

राहतको माग गर्दै बाढीपीडितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

राहतको माग गर्दै रौतहटका केही गाउँका बाढी पीडितहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। दुई साता पहिले आएको विनाशकारी बाढीबाट क्षति भए पनि सरकार र अन्य पक्षबाट राहत नपाएको भन्दै राजदेवी नगरपालिकाको हजमिनिया र पथरा गाउँका बाढीपिडितले प्रदर्शन गरेका हुन्।