कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा कुन नेता कहाँबाट लड्दैछन् ?

पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् ।  तीनवटा क्षेत्र रहेको कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र गठबन्धन बिच प्रतिस्पर्धा हुँदै छ। प्रतिनिधिसभा तर्फ कास्की १ मा एमालेका मनबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनी एमाले कास्कीका अध्यक्ष…

सम्बन्धित सामग्री

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

तनहुँ– १ लाई नमूना निर्वाचन क्षेत्र बनाउँछु– स्वर्णिम वाग्ले (भिडियोसहित)

काठमाडौं, ३० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले तनहुँ–१ लाई नमूना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । तनहुँ–१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र रोजगारी लगायतका क्षेत्रमा विकास गरेर तनहुँ–१ लाई देशका सबै निर्वाचन क्षेत्रभन्दा नमूना बनाउने बताएका हुन् । ‘तनहुँ– १ को विकासका लागि, […]

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ: ओनसरी घर्ती

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता...

निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै

काठमाडौं, असोज २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन्। मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा पुगेका छन् । उनी वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा–२ र काठमाडौँ–१०, २०७० को संविधान सभा […]

धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीको उम्मेदवारी

जनकपुरधाम : धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए। एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दिए।धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराए। यसै क्षेत्रमा हालै एमाले प्रवेश गरेका पूर्वमन्त

सत्तारूढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज शुक्रवार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारूढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा चलिरहेकाे छ ।  आज बिहानदेखि बालुवाटारमा चलिरहेकाे बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो । हिजाे बिहीवारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ । लोसपाका नेता अनिल झा सत्ता...

गुलाबजङ्ग शाह पुनः प्रदेशतिरै सिफारिस, किन बदले निर्वाचन क्षेत्र ?

नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह पुनः प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् । एमाले सल्यानका प्रभावशाली नेता शाह प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएका हुन् । यद्यपि शाहले यो पटक भने क्षेत्र बदलेका छन् । ०७४ मा उनी (क) बाट चुनाव लडेका थिए ।  शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए ।  यो पटक शाहले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर चुनाव लड

झलनाथको निर्वाचन क्षेत्र सुर्योदयको मेयरमा नेकपा एस अगाडि

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् । कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् । उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।

निर्वाचन पार्टीको आन्तरिक मतभेदको हिसाबकिताब गर्ने समय होइन : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै...

कैलालीमा तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन

राजनीतिक दलका नेता भन्छन्ः जिल्लाकै विकास निर्माण र नागरिकको आवाज राज्यसत्तासम्म पु-याउन बाधा छधनगढी-कैलालीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र लामो समयदेखि खाली छ भने एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै खाली सरह छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र ४ का सांसद्हरू नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि खाली भएको हो । क्षेत्र नं. १ […]