जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ : प्रचण्ड

गोरखा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर गोरखा पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन्।‘यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,’ उनले भने, ‘भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन

सम्बन्धित सामग्री

चुनावपछि अहिलेकै गठबन्धन कायम रहन्छ भन्न सकिँदैन: बेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले चुनावपछि अहिलेकै गठबन्धन कायम रहन्छ कि रहँदैन भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

व्यवस्था जोगाउन गठबन्धन कायम

काठमाडौँ,१ कार्तिक । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएका छन् । आज बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिले […]

माधव नेपालले भने : गठबन्धन कायम रहन्छ, तेस्रो मोर्चा पनि बन्छ

१९ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि गठबन्धन कायम रहने र गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बन्ने बताएका छन् । बिहीबार ‘एमाले-माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी भएको बताए । ‘गठबन्धन कायम रहन्छ, गठबन्धन दलहरु मिलेर नै चुनावमा जाने छन्,’ नेपालले […]

पाँच दलीय गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाच

कांग्रेसको निष्कर्ष : आन्तरिक मूल्यांकन गरेर गठबन्धन कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मिश्रित प्रतिक्रिया आएपछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ। त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले गर्दा के परिणाम आएको थियो भन्ने पनि हामीलाई थाहा छ। अहिले जति पनि साथीहरूले बोलिराख्नु भएको छ‚ गठबन्धन गर

प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताएका छन् । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका हुन् ।उनले भने, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त

एमसिसी असफल बनाए गठबन्धन  कायम रहँदैन : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायम नरहने बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । एमसिसी असफल बनाएर गठबन्धन कायम...

दलहरुविच कुरा मिलेन भने गठबन्धन कायम हुन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन कायम नहुने बताएका छन् । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा सम्भव उनले स्पष्ट पारे । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनको भनाई थियो ‘गठबन्धन हाम्रो बिचमा कुराकानी मिलेर […] The post दलहरुविच कुरा मिलेन भने गठबन्धन कायम हुन्न : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरि...

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो । अहिलेको सरक