माधव नेपालले भने : गठबन्धन कायम रहन्छ, तेस्रो मोर्चा पनि बन्छ

१९ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि गठबन्धन कायम रहने र गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बन्ने बताएका छन् । बिहीबार ‘एमाले-माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी भएको बताए । ‘गठबन्धन कायम रहन्छ, गठबन्धन दलहरु मिलेर नै चुनावमा जाने छन्,’ नेपालले […]

सम्बन्धित सामग्री

गठबन्धनको भर पर्दा कमजाेर भयाैँ, अब सोचेभन्दा धेरै जित्छाैँ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन संघीय र प्रदेश निर्वाचन पछिसम्म कायमै रहने दाबी गरेका छन्।एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे। उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्।’उनले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको जिकिर गरे।

सुर्खेत पुगेर माधव नेपालले भने – ‘गठबन्धन संघीय चुनावसम्मै’

सुर्खेत – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् । नेपालले […]

चुनावी गठबन्धन हाम्रा लागि मात्रै होइन, अरु दलका लागि पनि आवश्यक छ : समाजवादी

काठमाडौँ – एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले स्थानीयदेखि संघीय चुनावसम्म गठबन्धन बनाएर जानुपर्ने धारणा राखेका छन्। पार्टीको जारी तेस्रो केन्द्रीय कमिटीको बैठकमा नेताहरुले गठबन्धन कायम राखेर जानुपर्छ भन्ने सुझाव आएको नेता गंगालाल तुलाधरले जानकारी दिए। अध्यक्षमा माधव नेपालले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाइएको थियो। छलफलपछि नौवटै समूहको छलफलको निष्कर्ष टोली नेताले पेश गरेका […]

गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी जस्तोसूकै चुनौतिको पनि सामान गर्न तयार रहेको बताएका छन् । एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कायम राख्ने नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताए ।

यस्तो छ माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्।