कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार चयनको प्रयास बुधबार पनि विफल

१४औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार चयन गर्न कठिन भएको छ ।