भोलिका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो । विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शुक्रबार साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।  सांसदहरूलाई संसद्मा बस्नका लागि ह्विप जारी भएकाले आजको बैठक स्थगित भएको उनले बताए । “संसद्मा विभिन्न विधेयक पारितका लागि...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कोभिड लगायतका विभिन्न कारणले स्थगित हुँदै आएको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको ढकालले बताए । माओवादीले...

भोलिका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । शुक्रबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पदाधिकारी छनोट गर्न भनी बोलाइएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिड–१९ का कारण बैठक स्थगित गरिएको बताए ।

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, निवर्तमान स्थायी कमिटीको बैठक बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शनिबारका लागि तय भएको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।   गत पुस २५ गतेका...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज सोमबार बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्नुभयो । बैठकमा २० जनाले धारणा राख्नुभएको उहाँले बताउनुभयो । केही दिनपछि पुनः बैठक सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।