रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने

काठमाडौं : रामबाबु गुरुङको निर्देशित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी फागुन ५ गते रिलिज हुने पक्का भएको हो। आफूहरुले फागुन ५ गतेदेखि फिल्म ‘फूलबारी’लाई विश्वव्यापी रुपमै प्रदर्शन गर्न लागेको निर्देशक गुरुङले जानकारी दिए। फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना…

सम्बन्धित सामग्री

‘डिग्री माइला’को अग्रिम टिकट बिक्री सुरु, आक्रामक ओपनिङको प्रक्षेपण

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुक्रबार प्रदर्शन तयारीमा छ । देशव्यापी रिलिज हुन दुई दिन बाँकी रहँदा एड्भान्स टिकट बिक्री खुला भएको छ । देशभरका हलले दयाहाङ राई र …

‘डिग्री माइला’ ४० अमेरिकी हलमा दैनिक शोसहित प्रदर्शन हुने

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ नेपालसँगै अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माताले विज्ञप्ति जारी गर्दै यो फिल्म अमेरिकी डायस्पोरामा समेत प्रदर्शनमा आउन लागेको जनाएका छन् । अप्रिल ११ देखि अमेरिकामा फिल्मको …

‘दयारानी’ ठूला अन्तर्राष्ट्रिय फिल्म बजारमा प्रदर्शन हुने

काठमाडौं । ‘जारी’ र ‘कबड्डी’जस्ता ब्लकबस्टर फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सले आगामी रिलिज ‘दयारानी’लाई ठूला अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने भएको छ । निर्माता रामबाबु गुरुङ र वितरण कम्पनी सेभेन सिजका प्रतिनिधिबीच यसबारे सहमति भएको छ । सहमतिअनुसार सेभेन सिजले घरेलु फिल्मका ठूला बजारहरु उत्तर अमेरिका, अष्ट्रेलिया र मध्यपूर्वमा फिल्म रिलिज गर्नेछ । त्यसपछिका बाँकी बजारमा […]

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

काठमाडौं । नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ । कुनै नेपाली फिल्म […]

‘कबड्डी ४’ भारतका १५ सहरमा रिलिज हुँदै

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो । प्रि-रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए । […]

प्रिमियरमा 'माछा माछा'ले पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं : शुक्रवारदेखि प्रदर्शन हुन लागेको सौगात मल्ल स्टारर फिल्म 'माछा माछा'को प्रिमियर बुधबार बिग मुभिजमा भएको छ। बिग मुभिजमा आयोजित प्रिमियरमा सौगातसहित नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, विजय बराल, दयाहाङ राई, रामबाबु गुरुङ लगायत उपस्थित थिए। साथै उक्त प्रिमियरमा कलाकारसँगै दर्शक र पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। सुनिल

फ्राइडे रिलिजमा 'बटरफ्लाई' र 'मिस्टर झोले'

काठमाडौं : यो साताको शुक्रबारबाट दुई नेपाली फिल्मले आफ्नो प्रदर्शन सुरु गरेका छन्। ओमप्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ र रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ले यो साताबाट आफ्नो प्रदर्शन सुरु गरेका हुन्। दुवैलाई प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ। ‘टेकेन खड्का प्रेडक्सन’ र ‘सिन...

फ्राईडे रिलिज : दुई नेपाली र एक विदेशी फिल्म पर्दामा :: Pahilopost.com

काठमाडौं : यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएको हो। रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुबैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्। कमेडी जनराको मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय