प्रदेशसभा नै बहिस्कार गरेका लुम्बिनीका मुख्यमन्त्रीले ल्याए अध्यादेशबाट बजेट

काठमाडौं । बजेट पारित हुन नसक्ने स्पष्ट भएपछि प्रदेशसभा बैठक नै बहिस्कार गरेको लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ । गएराति अबेर संसद् अधिवेशन अन्त्य गरेको सरकारले अहिले बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले असार १ मा ल्याएको बजेट बिहीबार पारित गर्ने तयारी गरिएको...

सम्बन्धित सामग्री

मत बहिस्कार गर्ने मिटरब्याज पीडितको चेतावनी

२९ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै यो क्षेत्रका मिटर ब्याज पीडितले मतदान बहिस्कार गर्ने बताएका हुन् । यो क्षेत्रमा करिब ५ सय […]

पाँच वटा ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्दै

काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा

माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशसभाको बैठक बहिस्कार

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । यसअघिको सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको  प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।उनले माओवादी केन्द्रको भागमा परे

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि संसदीय […] The post एमालेले गर्‍यो संसद बैठक बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरू बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको छानबिनका लागि संसदीय समिति […]

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

काठमाडौं, २ असार । नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । सो घटनाको […]

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन्। बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो। सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र […]

इजलास बहिस्कार गरेका न्यायाधीशविरुद्ध मुद्धा

इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट पेश भएको छ।

नेकपा एमालेले गर्यो सर्वदलीय बैठक बहिस्कार

नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाइएको बैठक एमालेले बहिस्कार गर्ने भएको हो ।