राष्ट्रपतिबाट ‘सफ्ट कू’ भयो, प्रधानमन्त्रीलाई धम्काइयोः दिनेश त्रिपाठी

काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय कानुनसम्मत नभएको बताएका छन् । “सरकारको निर्णय कानुनसम्मत र विवेकसम्मत भएन । यसले राम्रो सन्देश गएन । चोलेन्द्रशमशेर राणा पदमुक्त नभएको र महाभियोग टुंगोमा नपुगेकाले दीपक कार्कीले उमेरका कारण अवकाश पाउनुभयो । संसदीय सुनुवाइ समितिले अनुमोदन नगरी नियुक्त […]

सम्बन्धित सामग्री

अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिनु राज्य असफल हुनु होः दिनेश त्रिपाठी

काठमाडौं, १ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विधिको शासन र लोकतान्त्रिक समाजमा भएको मुलुकमा अदालतको फैसलाको पूर्णपाठ नआउँदै राज्यले आममाफी दिन नसक्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कानुनलाई हातमा लिने अधिकार सरकारलाई नरहेको बताए । ‘अदालत बोल्नु स्वभाविक नै हो । […]

संसद्मा पेश भएको टिआरसी विधेयकका हरेक दफाले न्याय कुल्चिएको छ– दिनेश त्रिपाठी

काठमाडौं, १४ चैत्र । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद्मा दर्ता भएको सत्य निरुपन तथा मेलमिलाप सम्बन्धी विधेयकलाई राष्ट्रमाथिको धोकाको संज्ञा दिए । आज रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विधेयक ल्याएर कपटपूर्ण कानुन बनाउन लागिएको आरोप लगाएका हुन् । ‘यसलाई म विधेयक भन्दिन । यसलाई म […]

संसद सचिवालयका महासचिवलाई तत्काल पदमुक्त गर्नुपर्छः दिनेश त्रिपाठी

काठमाडौं, २२ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतमा हाजिर हुन सम्भव नभएको बताएका छन् । ‘सर्वोच्च अदालत, लिगल एसोसिएसन र नेपाल बारले चोलेन्द्रशमशेरलाई अस्वीकार गरिसक्यो । उनी सर्वोच्च फर्कने कुनै कानुनी आधार छैन । महाभियोग समितिले उनीविरुद्ध महाभियोग सिफारिस गरिसकेको छ । त्यसलाई अब आउने संसदले टुंगोमा पुर्याउने हो । […]

गोविन्द बन्दीलाई प्रचण्डको डिजाइन अन्तर्गत मन्त्री बनाइएको रहेछः दिनेश त्रिपाठी

काठमाडौं, ८ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री नभई पीडकमैत्री भएको आरोप लगाएका छन् । “संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई उन्मुक्ति दिन खोजेको छ । कसुरको मात्रा अनुसार सजाय गर्नुपर्नेमा न्यून सजाय गरिएको छ । जस्तासुकै अपराधमा मेलमिलाप गर्ने अनि हत्या र बलात्कारलाई पनि गम्भीर प्रकृतिको र कम गम्भीर प्रकृतिको भनी हास्यास्पद […]

बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]

केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् । सर्वोच्चको आदेशपछि अनलाइनखबरसँग कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा […]