जनार्दन शर्माको कल डिटेल हेर्न संसदीय विशेष समितिलाई कुनै कानुनी अवरोध छैनः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

काठमाडौं, ९ साउन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्न संसदीय विशेष समितिलाई कुनै कानुनी अवरोध नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भने, “अहिलेको अवस्थामा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा अभियुक्त हुन् । संविधान र कानुनले नचिनेका व्यक्तिलाई […]