युट्युबर ड्राइभर रेशमविरूद्ध मुद्दा दायर

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेतालाई अपशब्द बोलेर गाली गरेपछि पक्राउ परेका युट्युबर रेशमराज पौडेलविरूद्ध मुद्दा दायर भएको छ।