अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्

सम्बन्धित सामग्री

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु

सिमकोट– हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण […]

एक हप्तापछि हुम्ला अस्पतालको सेवा पुनः सुरु

सिमकोट – हुम्लास्थित जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा पुनः सुरु गरेको छ। स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा सङ्क्रमित स्वास्थ्यकर्मी आइसोलेसनबाट मुक्त भएपछि अस्पतालले पुनः सेवा सुरु गरेको हो। स्वास्थ्य कार्यालय प्रमुख प्रेमबहादुर सिंहले एक हप्ताका लागि बन्द गरिएका अस्पतालका आकस्मिकबाहेकका बन्द सेवा पुनः सुरु गरिएको जानकारी दिए। यसअघि माघ ७ गते […]

हुम्लामा बन्द गरिएका अस्पतालका सेवा सुचारु

स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा आइतबारवाट सुचारु गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा संङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त भएपछि अस्पतालले सेवा सुचारु गरेको हो ।

तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।

त्रिवि शिक्षण अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनले भने, ‘अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई […]

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि सेवा बन्द

प्युठान- प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ। जिल्लाको सरुमारानी गाउँपालिका...

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि स्वास्थ्य चौकीको सेवा बन्द

प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय ...

प्रदेश अस्पताल सुर्खेतका पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

बिरामीको उपचार गर्ने क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा प्रदेश अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ।

विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

काठमाण्डौ - विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ । .groupTitle...