हुन्डाईको फेस्टिभ डिलाइका विजोता घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं–तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।

सम्बन्धित सामग्री

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषित

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाईट २०७८’ बम्पर विजेताको नाम घोषणा गरेको छ । बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो ।  बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७० भएका काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० जितेका छन् ।  कम्पनीले दसैँ, तिहारको...

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफर को विजेता घोषित

हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेता काठमाडौंका लोकेश बज्रचार्य घोषित भएका छन्।

‘बर्जर फेस्टिभ राइड’ योजनामा अर्जुन भट्टले जिते ‘एफजेड-२५’ मोटरसाइकल

काठमाडौं । बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजनाको विजेता अर्जुन भट्ट घोषित भएका छन् । चितवनको नारायणगढका भट्टले बम्पर पुरस्कारबापत यामाहाको एफजेड–२५ मोटरसाइकल पाएका छन् । योजना अन्तर्गत जनकपुरका भरत शाहले दास्रो पुरस्कारबापत यामाहा फसिनो-१२५ एफआई मोटरसाइकल पाएका छन् । धनगढीका भिष्म ओझा र बुटवलका शिव भण्डारीले सामसुङ एस२१ मोबाइल जितेका छन् । २०७८ […]

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’को पहिलो विजेता घोषणा भएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले घोषित गरेको हो ।बुटवलको ड्राइभ वे व्हिलस्बाट डब्लूआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत तीन लाख ५० हजार नगद उपहार जितेका हुन् ।यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स

सञ्जय नेपाल बने होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजनाका पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ । बुटवलको ड्राइभवे व्हिलस् प्रालिबाट डब्ल्यूआरभी–एसभीएमटी खरिद गरेका सञ्जय नेपाल विजेता घोषित भएका हुन् । कम्पनीका अनुसार हरेक हप्ता हुने लक्की ड्र मार्फत उनी पहिलो […]