सञ्जय नेपाल बने होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजनाका पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ । बुटवलको ड्राइभवे व्हिलस् प्रालिबाट डब्ल्यूआरभी–एसभीएमटी खरिद गरेका सञ्जय नेपाल विजेता घोषित भएका हुन् । कम्पनीका अनुसार हरेक हप्ता हुने लक्की ड्र मार्फत उनी पहिलो […]

सम्बन्धित सामग्री

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता बने सञ्जय नेपाल

बुटवलको ड्राइभवे ह्वील्स प्रालिबाट डब्लुभिआर एसभिएमटी खरिद गरेका सञ्जय नेपालले हरेक हप्ता हुने 'लक्की ड्र'मार्फत ३ लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता

काठमाडौँ– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ। दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याइएको योजनाको विजेता लक्की ड्र मार्फत छानिएको हो। बुटवलको ड्राइभ वे व्हिलस् प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्रमार्फत रु. ३ लाख ५० हजार नगद प्राप्त गरेका […]

होण्डा फेस्टिभ योजनाको पहिलो विजेता बने संजय नेपाल

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा गरिएको छ ।बुटवलको ड्राइभवे व्हिलस् प्रा.लि. बाट डब्लुआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत ३ लाख ५० हजार नगद उपहार प्राप्त गरेका हुन् ।यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुट पाउन सक्ने छन् ।यसका साथै हरेक १५ दिनमा एक जना ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’को पहिलो विजेता घोषणा भएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले घोषित गरेको हो ।बुटवलको ड्राइभ वे व्हिलस्बाट डब्लूआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत तीन लाख ५० हजार नगद उपहार जितेका हुन् ।यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स