सडक मिचेका संरचना भत्काइँदै

सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनामा इटहरी उपमहानगरले डोजर चलाएको छ । उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काएको हो ।

सम्बन्धित सामग्री

सडक मिचेका संरचना डाेजर

म्याग्दी– बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा सडक मापदण्डको बनाउने अभियानमा अतिक्रमित गरेर निर्माण गरिएका संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ । सार्वजनिक जग्गा र सडक च्यापेर निर्माण गरिएका संरचनालाई हटाएर फराकिलो सडक बनाउने कामलाई नगरले निरन्तरता दिएको हो । नगरले कालीपुल बसपार्कबाट सुरु गरेको सार्वजनिक जग्गा र सडक च्यापेर बनाएका संरचना हटाउने अभियान वीरेन्द्रचोक, महारानीथानसँगै […]

मनियारीमा हटाइयो सडक अतिक्रमण गरी बनेका संरचना (तस्बिरसहित)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका- २२ मनियारीमा बुधबार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गर‍ी बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि […]

भैरहवामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ

धनगढी मुख्य सडक  आसपासका संरचना हटाउन डोजर चलाइयो

धनगढी : धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ।अहिले सडक विस्तारको क्रममा १५ मिटरभित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ। यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो।सडकको विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्न

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् । यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हट

सडक छेउमा रहेका संरचना हटाउन धनगढी उपमहानगरको निर्देशन

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले धनगढीका मुख्य सडक छेउमा रहेको संरचना हटाउन निर्देशन दिएको छ। उपमहानगरपालिका वड नम्बर १ कैलाली पुलदेखी वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो। मंगलवार उपमहानगरले पत्राचार गर्दै सडकको विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भइरहेकाले सडकको दायाँ बायाँ १५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन घरधनीहरुलाई निर्देशन […]

राइनास नगरपालिका : ‘सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउनू’

लमजुङ–लमजुङको राइनास नगरपालिकाकाे सडक संरचना अतिक्रमण गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ । सडक संरचना उपयोगसम्बन्धी एक सूचना जारी गर्दै राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न सबै नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो । यसैगरी, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप...

सडक मिचेर बनाइएका संरचना हटाउन ताकेता

जुम्ला- कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्ट देखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजनले चिन्ह लगाएर छोडेको जग्गाा समेत अतिक्रमण गरी स्थानीयले घर टहरा, पर्खाल सेफ्टी ट्यांकीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।नापी कार्यालय र सडक डिभिजनले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल सेफ्टी […]

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्...

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा …