भारतीय पर्यटक आकर्षित गर्न दिल्लीमा कार्यक्रम

भारतस्थित नेपाली दूतावासले नेपालमा भारतीय पर्यटकलाई आकर्षित गर्न आइतबार नयाँ दिल्लीमा यहाँका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया गरेको छ । दूतावासले नेपाल र भारत दुई तिरकै पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि आग्रह समेत गरेको छ ।

सम्बन्धित सामग्री

भेडेटारमा परिकार महोत्सव, भारतीय पर्यटक आकर्षित

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा सुक्रबारदेखि तीनदिने परिकार महोत्सव सुरु गरिएको छ । महोत्सवमा पूर्वका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य रुपमा पर्यटक भेडेटारमा आइपुगेका छन् ।

बाँकेका होटलहरु भारतीय पर्यटक आकर्षित गर्ने अभियानमा

सिराज खान नेपालगञ्ज, साउन ६ गते । बाँकेमा सञ्चालनमा रहेका विभिन्न ठुला होटलहरु अहिले भारतीय पर्यटक आकर्षित गर्ने अभियानमा लागेका छन्...

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ ।