तरुण दललाई पूर्णता दिन छलफल

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय […]

सम्बन्धित सामग्री

कांग्रेसको पदाधिकारी बैठक ४ बजे बस्दै

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार ४ बजेका लागि पदाधिकारी बैठक डाकेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक डाकिएको छ । बैठकमा पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

तरुण दललाई पूर्णता दिन छलफल

काठमाडौं - कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।​  मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । ​  धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो ।  छलफलमा ...

नेपाल तरुण दललाई पूर्णता दिने तयारी

काठमाडौं । कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । ​ धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो ।  छलफलमा केही दिनभित्रै आ...

तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग अध्यक्ष गुरुङको छलफल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमिति विस्तार गर्ने सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको छलफलमा तरुण दललाई विस्तार गरेर संगठन देशव्यापी रूपमा चलायमान बनाउनेबारे कुरा भएको थियो । सभापति देउवाले तरुण दल विस्तार गर्ने सन्दर्भमा सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष गुरुङले बताए । भेटमा कांग्रेसलाई […]

प्रधानमन्त्री देउवासँग तरुण दलका अध्यक्ष गुरुङको भेट, देउवाले दिए यस्तो निर्देशन

काठमाडौं, ९ साउन । तरुण दलका अध्यक्ष विद्धान गुरुङले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर गुरुङले प्रधानमन्त्री देउवासँग भेट गरेको उनको सचिवालयले जनाएको छ । सो भेटमा तरुण दल केन्द्रिय समिति विस्तारको विषयमा गहन छलफल भएको जनाईएको छ । गुरुङले पछिल्लो समय पार्टीका शीर्ष नेताहरुसँगको […]

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ । नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो । सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ । नेता गुरुराज […]

देउवा र कोइरालाबिच टेलिफोन कुराकानी, के भयो छलफल ?

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच पार्टीका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको छ। आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन्। काँग्रेसमा नेविसंघ, तरुण दल, महिला सङ्घलगायत ५ भातृ संस्था नेतृत्वविहीन छ भने नेपाल दलित सङ्घको महाधिवेशन तय भए पनि अनिश्चितका लागि स्थगित भएको छ। कुराकानीका […]

काँग्रेसका पाँच भ्रातृ संस्थामा नयाँ नेतृत्वको खोजी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याइने थापाले बताएका हुन् । २७ गतेको कार्यसम्पादन समितिको बैठकअघि म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा सोमबार छलफल हुने थापाको भनाइ छ । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघक