पार्किन्सन रोग के हो? के-के लक्षण देखिन्छ?

महिलाको तुलनामा पुरुषमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यो रोग सामान्यतया ६० वर्ष भन्दा माथिका मानिसहरूमा देखिन्छ, तर कम उमेरका मानिसहरूलाई पनि असर गर्न सक्छ।

सम्बन्धित सामग्री

बाजुराका बालबालिकामा देखियो दादुराको लक्षण

बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ।

पार्किन्सन्स के हो? लक्षण के-के हुन्?

त्यसैले माथिका जस्तै पार्किनसन्स रोगको केही लक्षण देखेमा नजिकैको अस्पताल लैजाऊ ,समयमै रोगको पहिचान गरौं र निःशुल्क उपचार गरौं l

रुघाखोकी जस्तै लाग्ने ओमिक्रोनका २ लक्षण

कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ । ओमिक्रोनको दुई लक्षण ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको

ओलीको कटाक्ष : लक्षण राम्रो छैन, विकास सम्भव छैन

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको लक्षण राम्रो नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारको लक्षण राम्रो नभएको र यो सरकारबाट विकास सम्भव नभएको बताएका हुन् ।‘सम्भव छैन, लक्षण राम्रो छैन’, ओलीले सरकार परिवर्तन हुने बित्तिकै दलका नेताहरूले आफूलाई होसियार भनेको स्मरण गरे । उनले माओवादी अध्यक्ष प्रचण्डले आगोसँग नखेल भनेर धम्की दिएको बताए । उनले गठबन्धन सरकारले सार्वजनिक गरेको स

के हुन्छन् जिका भाइरस संक्रमणका लक्षण?

एजेन्सी। हाल भारतको केरला राज्यमा जिका भाइरस फैलिरहेको छ। पछिल्लो साता मात्रै त्यहाँ १९ जनामा यसको संक्रमण देखिएको छ। चिकित्सकका अनुसार लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरुसको संक्रमण भएमा केहीलाई मात्रै यसको लक्षण देखिन्छन्। आँखा रातो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण यसको संक्रमण भएमा देखिन्छ। यो लक्षण थोरै मात्रामा मात्रै देखिने चिकित्सकहरुको भनाई छ।

हुम्लामा लक्षण विनाका कोरोना सङ्क्रमित

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु  देखिन थालेका छन्। दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन्।

हुम्लामा लक्षण बिनाका कोरोना संक्रमित

हुम्ला। हुम्लाका अधिकांश गाउँपालिकामा लक्षण बिनाका कोरोना संक्रमितहरु देखिन थालेका छन्। दोस्रो लहरपछि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा संक्रमितहरु लक्षण बिनाका देखिएका हुन्। संक्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरुमा लक्षण नभएको देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ। कोरोना भएर आइसेलेसनमा बस्दै आएका संक्रमितहरु नौदेखि दशदिनमा घर फर्कने गरेका छन्। रासस

परिवारमा कसैलाई कोरोनाको लक्षण देखिए के गर्ने?

हामीले सुनेका कुनै पनि लक्षण भएमा सुरुमै कोभिडको शंका गरौँ। यी लक्षण हुन त मौसमी रुघाखोकीको पनि हुन सक्छ। भएमा ठिकै छ निको भइहाल्छ, तर कोभिड रहेछ अनि पछि थाहा भयो भने हामीले परिवारका अन्य सदस्यलाई सारिसक्ने छौं।

लक्ष्मणलाल कर्ण भन्छन्, लक्षण छैन रिपोर्ट पोजेटिभ आयो

काठमाडौं। जसपा नेता लक्ष्मणलाल कर्णले हिजो लिइएको स्वाब परीक्षणमा कोरोना भएको रिपोर्ट आएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको बताएका छन्। उनी अहिले घरमै आईसोलेसनमा बसेको देखापढीलाई बताए। उनले भने,“रिपोर्ट पोजेटिभ आएपछि म घरमै सुरक्षित रुपमा बसेको छु। लक्षण भने अहिलेसम्म केहि पनि छैन।”

सर्भाइकल क्यान्सरका सुरुवाती लक्षण

पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ । असामान्य रक्तस्राव सामान्यत पाठेघरको मुखको क्यान्सर […]