मान्यजनको हातबाट टीका लगाउन घर-घरमा सुरु

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ। टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिन्छ।आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अ

सम्बन्धित सामग्री

भाइटीका लगाउन सुरु : आज दिनभर नै लगाउन सकिने

काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाईँदैछ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।  भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा भएपनि आज दिनैभरी टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साइतमा लगाउनेहरु यतिबेला टीका लगाउन व्यस्त छन् । यस वर्ष भाइटीका लगाइदि...

आज टीकाको चौथो दिन : मान्यजनकाे हातबाट टीका लगाउने र आशीर्वाद थाप्ने क्रम जारी

आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद...

काठमाण्डाैमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

काठमाण्डाै – विजया दशमीकाे दिन टीका र आशीर्वाद थाप्न आफन्तकाेमा जाने क्रमसँगै काठमाण्डाैका सडकमा चहलपहल बढ्न थालेको छ ।  आज बुधवार दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवम् नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तकोमा जाने क्रमसँगै मानिसहरू सडकमा गाडी कुरेर बसिरहेको देख्न सकिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलक...

एमाले अध्यक्ष ओलीले सर्वसाधरणलाई लगाइदिए दसैंको टीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन्। उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन्।...

रातो टीका निधारमा टलक्कै टल्कियो, तस्वीरहरू

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ।टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।

टीका जमरामा रमाए बालबालिका, तस्वीरहरू

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ। टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।दशैंको टीका जमरा लगाएका बाबुनानीहरू खुबै रमाएका छन्। झरीले दशैंको दिनलाई केहि प्रभाव पारेको छ।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशम

ओलीद्धारा सर्बसाधरणलाई टिका लगाउन सुरू

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । दसैंको मुख्य दिन आज उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् ।

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउन थालियो

काठमाडौं : दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ।वर्षमा एकपटक भाइटिकाको दिन मात्र खोल्ने यस मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यस मन्दिरमा बिहानैदेखि मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन्। आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको

दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा…

विजया दशमीको साइतको टीका लगाइयो, सडकमा चहलपहल बढ्न थाल्यो

काठमाण्डाै - यो वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान १० बजेर दुई मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका लगाएसँगै उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाण्डौका  सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो । निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाड...