उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पटक-पटक समीक्षा हुने तर सो अनुसार काम नभएको भन्दै मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका छन्।
कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले वनजङ्गलमा पानी र आहारका अभावले वन्यजन्तु मानवबस्तीमा पस्ने र आक्रमण गर्ने भएकाले तिनलाई वनमै रोक्न पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए।
RajdhaniDaily.com | मकवानपुर । सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । -
काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् । ‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ राष्ट्रियसभामा उनले भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण […]