रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान

काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् । ‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ राष्ट्रियसभामा उनले भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण […]