प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै

काठमाडौँ, ३ माघ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएसंगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावमा मतदान शुरु भएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका […]

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेशसभा बस्दै, नाम र राजधानी टुंग्याउन मतदान हुँदै

जनकपुरधाम – प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । […]

प्रदेश २ को नाम र स्थानीय राजधानी टुंगो लगाउन आज प्रदेशसभामा मतदान हुँदै

काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभामा आज सोमबार प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन मतदान हुने भएको छ । प्रदेशसभामा विभिन्न दलहरुहरुले पेश गरेका नाम र स्थायी राजधानी सम्बन्धि प्रस्तावमा आज मतदान गराउने कार्यसूचि रहेको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति पनि सहमति जुटाउन असफल भएपछि मतदानमा जाने निर्णय गरिएको […]

प्रदेश-२ को नाम र राजधानीका लागि आज मतदान हुँदै, चार ठूला पार्टी तीनतिर विभाजित

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुङ्गो लगाउन मंगलबार प्रदेश सभाको बैठकमा मतदान हुने भएकाे छ