प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुँदै, हाेला त छिनाेफानाे ?

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि आज प्रदेशसभामा मतदान हुँदैछ ।

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेशसभा बस्दै, नाम र राजधानी टुंग्याउन मतदान हुँदै

जनकपुरधाम – प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । […]