टुबोर्ग ओपन २०२२ मा भेकलाई डेरुलोसँग मेन्टरशिपको अवसर

विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानमार्फत निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै आइरहेको छ । टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान नेपालमा यो पाँचौँ पटक हुनेछ । टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने ‘टेक द स्टेज’ छ जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात

सम्बन्धित सामग्री

टुबोर्ग ओपनको खोलौँ रमेरमा १० मिलियन प्लस भ्युज

टुबोर्ग ओपन २०२२ को प्रस्तुति ‘खोलौँ रमेर’ गीतले युट्युबमा १० मिलियन भ्युज पार गरेको छ । यस गीतमा भेकको प्रस्तुति छ । उनले अमेरिकन संगीतकर्मी जेसन डेरुलोको निर्देशन तथा सुझाव प्रयोग गरी...

टुबोर्ग ओपन २०२२ को प्रस्तुति: ‘खोलौं रमेर’ मा १० मिलियन प्लस भ्युज

नेपालकै सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको सम्बन्ध सुमधुर रहँदै आएको छ।

टुबोर्ग ओपनले ल्यायो भेकको स्वरमा नयाँ गीत ‘खोलौं रमेर’

काठमाडौं । टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो । भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको मेन्टरसिपबाट सिकेका कुरालाई […]

टुबोर्ग ओपनले ल्यायो भेक्को साथमा नयाँ रिलिज “खोलौं रमेर”

टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको छ । यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका छन् । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै स

टुबोर्ग ओपन २०२२ मा उदीयमान कलाकार भेकलाई मौका

नेपालको  लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतबीच कयौं वर्षदेखि गहिरो सम्बन्ध रहँदै आएको छ। यस निम्ति टुबोर्गले विगत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई संलग्न गराउदै आएको छ । नेपालमा मात्र नभइ भारत, चीन, टर्की, सेर्बियालगायतका देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई एकै ठाउँमा जोडेर संगीत सृजन तथा विस्तार पनि गर्दै आएको छ। यो अभियान टुबोर्ग उत्पादन फैलिएका देशहरूमा छैटौंपटक सञ्चालन हुँदै गर्दा

टुबोर्ग ओपन कन्सर्टमा जेसन डेरुलासँगै गायक भेकले पनि प्रस्तुति दिने

काठमाडौं । बियर ब्रान्ड टुबोर्गले आयोजना गर्ने यस वर्षको टुबोर्ग ओपन अभियानमा चर्चित अमेरिकी गायक जेसन डेरुलासँगै नेपाली गायक भेकले पनि प्रस्तुति दिने भएका छन् । पाँच वर्षदेखि टुबोर्गले आयोजना गर्दै आएको टुबोर्ग ओपन कन्सर्टमा थुप्रै राष्ट्रिय तथा केही विदेशी कलाकारहरुले सांगीतिक प्रस्तुति दिइसकेका छन् । ‘टेक द स्टेज’ भन्ने थिममा हुन लागेको कार्यक्रममा युवापुस्तामाझ […]

टुबोर्ग ओपन २०२२ मा जोडिए उदयीमान कलाकार भेक

काठमाडौं । टुबोर्ग ओपन २०२२ मा नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । जेसनसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो […]

टुबोर्ग ओपन २०२२ मा अमेरिकी कलाकार भेक सहभागी

टुबोर्ग र संगीतको गहिरो सम्बन्ध रहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको दावी गरेको छ ।यसै सम्बन्धिगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भएर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।टुबोर्गले नेपालमा मात्र नभइ भारत, चीन, टर्की, सर्बियालगायतका देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय […]

टुबोर्ग ओपन २०२२ इमर्जिङ कलाकार भेकले पाए मौका

नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतबीच कयौं वर्षदेखि गहिरो सम्बन्ध रहँदै आएको छ।...

टुबोर्ग ओपनको साथमा सांगीतिक सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

विश्वव्यापी रूपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्य अन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ । यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरूका लागी अद्वितीय अनुभवहरू सिर्जना गर्दै आइरहेको छ ।नयाँ कलाकारहरूका लागी उक्त सुवर्ण अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारह