टुबोर्ग ओपनले ल्यायो भेक्को साथमा नयाँ रिलिज “खोलौं रमेर”

टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको छ । यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका छन् । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै स