महाकालीमा डुबेर एक जना बेपत्ता

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।दोधारा चाँदनी नगरपालिका वडा नम्बर–२ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझ नदीमा डुबेर बेपत्ता भएका हुन्।उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिएको छ। साथै आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

सप्तकोशीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु,दुई बेपत्ता

सप्तकोसी नदीमा नुहाउने क्रममा बुधबार बिहान डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेका दुई जना बेपत्ता भएका छन्।...

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आज दिउँसो २ बजे बनभाेज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  । दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने  १९ वर्षीय  छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय  दिपक थापा बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभयाे । उहाँका अ...

मोहना नदीमा डुबेर दुई जना बेपत्ता

कैलाली – धनगढीको मोहना नदीमा डुबेर आज दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीका २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। रिसमान नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका […]

मोहना नदीमा डुबेर दुई जना बेपत्ता

काठमाडौं । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर […]

मोहना नदीमा डुबेर दुई जना बेपत्ता

कैलाली- धनगढीको मोहना नदीमा डुबेर आज दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता […]

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

१६ भदौ, धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने […]

दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

२९ वैशाख, दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा […]

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।

खोलामा डुबेर एक जना बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै

नदीमा डुबेर १ जना बेपत्ता

त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए । त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् ।