धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

धारा नेपालगन्ज म्याराथनको तयारी पूरा Not-to-be-missed

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान गर्ने

काठमाडौं, ४ फागुन । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्नेगरि सिमकोटबाट परीक्षण उडान गर्न लागेको हो । परीक्षण उडानको लागि सबै तयारी पूरा भएको निगमले जनाएको छ । सिमकोट–सुर्खेत हवाई उडान भएपछि हुम्लावासीलाई सहज हुनेछ । […]

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन/क्रिएटिभ ह्यान्ड्सले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

एमाले अध्यक्ष ओली कार्यकर्तालाई सम्बोधन गर्न नेपालगञ्ज जाँदै

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदैछन् । बाँके र बर्दिया जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज जान लागेका हुन् । नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए । भेलालाई अध्यक्ष ओलीसहित […]

सातौं प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको तयारी पूरा

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता शुक्रबारबाट नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन पाँचवटै टिमका खेलाडी बिहीबार नेपालगन्ज पुगिसकेको प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

छैठौं नेपालगन्ज म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा

छैठौं नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ। क्रियटिभ ह्यान्ड्सले मंसिर ६ गते शनिबार उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपालगन्ज म्याराथनको तयारी पूरा

४ मंसिर, काठमाडौं । मंसिर ६ गते शनिबार हुने छैटौं नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी तयारी पूरा भएको छ । आयोजकले बिहीबार नेपालन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो । एक्सन एड नेपालको …

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।

नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट

नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्चमाविको खेल मैदानमा हुँदैछ