जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको पार्टीको स्वतन्त्र उम्मेदवारी

जुम्ला - यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।  कनकासुन्दरी गाउँपालिकाको  अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका ...

सम्बन्धित सामग्री

पाल्पाको तिनाउमा एमाले र विप्लव नेतृत्वको माओवादी गठबन्धन

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरूले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरूले एमालेलाई समर्थन गर्ने सहमति भएको नेकपा एमालेका जिल्ला सदस्य तथा तिनाउका इन्चार्ज दलबहादुर गुरुङले बताए । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई […]

विप्लव नेतृत्वको नेकपा विभाजन नजिक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्ररुपमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि पार्टी फुट नजिक पुगेको छ।  निर्वाचन बहिस्कारको पक्षमा रहेको नेकपाको अर्को समूहले स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ताहरुलाई...

बागलुङमा धमाधम उम्मेदवार टुंग्याउँदै विप्लव नेतृत्वको नेकपा

स्थानीय निर्वाचनमा भाग लिने नलिने विषयमा केन्द्रीय नेतृत्वमा मत भिन्नता रहँदै गर्दा बागलुङमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिनेगरी उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको हो।...

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।  तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ

पाल्पामा पनि विप्लव नेतृत्वको नेकपा निर्वाचनमा, तिनाउमा जिसीको उम्मेदवारी घोषणा

रुपन्देही । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन लड्ने भएको छ । सो पालिकामा पार्टीका जिल्ला कमिटी निवर्तमान सचिव भुवन जिसीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले निर्वाचन नजाने नीति लिएको भए पनि जिसीले आफ्नो टिमसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । आफू निकट नेताहरूको […]

रोल्पामा विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,