पाल्पाको तिनाउमा एमाले र विप्लव नेतृत्वको माओवादी गठबन्धन

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरूले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरूले एमालेलाई समर्थन गर्ने सहमति भएको नेकपा एमालेका जिल्ला सदस्य तथा तिनाउका इन्चार्ज दलबहादुर गुरुङले बताए । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई […]

सम्बन्धित सामग्री

एमाले समाजवादी मोर्चामा आउने सम्भावनालाई इन्कार गर्नुहुन्नः विप्लव

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) समाजवादी मोर्चामा आउने सम्भावना प्रवल रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थी धारहरुलाई एक ठाउँमा ल्याउने पहल भइरहेको बताएका हुन् । उनले अहिले मोहन विक्रम सिंह नेतृत्वको मसालसँग […]

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

रोल्पा :  आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ।कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, 'हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्‍यौँ।'कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका छन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तील

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बिच गठबन्धन भएको छ। कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने…

कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य

कैलाली । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्न सुदूरपश्चिममा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच गृहकार्य भइरहेको छ । एमालेले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल प्रस्ताव गरेको हो । केही दिनयता धनगढीमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेता चुनावी तालमेलका लागि […] The post कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

२२ चैत, धनगढी । अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन । छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष […]

विप्लव समूह गुल्मीका पूर्वसचिवहसहित ५० कार्यकर्ता एमाले प्रवेश

२३ माघ, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका गुल्मी जिल्ला पूर्वजिल्ला सचिव खिम खड्कासहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । रुपन्देहीको सैनामैनामा आइतबार एक कार्यक्रमबीच खड्का करिब ५० जना नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए । खड्कासंगै अनेरास्वियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य […]

राजनीतिक दौडधुपमा विप्लव समूह, एमाले महासचिव पोखरेलसँग भेटवार्ता

काठमाडौं।पछिल्लो समय राजनीतिक दौडधुपलाई तीव्रता दिएको विप्लव नेकपाका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले एमालेका महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन्। विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले बुधबार साँझ एक्लै पोखरेलसँग भेटवार्ता गरेको र भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाइएको छ। पछिल्लो समय विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि लबिङ गर्न नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकोछ।

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

५ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, […]

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।