जनकपुरधाम– रहिम युवा समाज नेपालले जनकपुरका पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ । पत्रकार रायको श्रीमतीको स्वास्थ्य उपचारका लागि रहिम युवा समाज नेपालका अध्यक्ष इद मोहम्मद साफी (जानी खान) ले मंगलबार आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हदीस खुद्दारको पहलमा रहिम युवा समाज नेपालले पत्रका रायलाई नगद १२ […]