काठमाडौं उपत्यकामा थप कडाइ हुँदैछ ? के पाइन्छ के पाइँदैन ?

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम गर्न देशभरको प्रतिवन्धात्मक व्यवस्थामा थप कडाइ गरेको छ ।  जसअनुसार सरकारले माघ १५ गतेसम्म सिनेमा हल, जिम खाना, दोहोरी, पटके हाट, डान्सबार सञ्चालनमा रोक लगाएको छ । यसैगरी धार्मिक स्थलहरूमा स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र पुजाआजा गर्न पाइने छ । अबदे‍खि सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा...

सम्बन्धित सामग्री

काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएको छ । नयाँ आदेशमा मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ । प

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सुचनासहित)

काठमाडौं, ४ माघ । देशभर कोरोना संक्रमणदर बढेपछि काठमाडौं उपत्यकासहित देशभर सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गन नपाइने जनाएको हो ।

काठमाडौंमा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि का

काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ ।  यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागी भएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार बैङ्क्...