जसपा विवादमा सर्वोच्चले मगायो निर्वाचन आयोगको निर्णय पुस्तिका, अन्तरिम आदेश छलफलका लागि १५ गते पेसी

काठमाडौं : जनता समाजवादी पार्टीको विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको सक्कल फाइल मगाएको छ। जसपाको विवादका सम्बन्धमा निर्वाचन आयोगले भोली (सोमवार) जसपाको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएसँगै त्यसलाई रोक्न महन्थ ठाकुर पक्ष अदालत पुगेको थियो। न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि…

सम्बन्धित सामग्री

उपेन्द्रको रिटमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि […]

जसपामा ‘हेड काउन्ट’ हुँदै, आजै पार्टी विवाद टुंगो लाग्ने

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद आज टुंग्याउने भएको छ। आयोगले आज ११बजे पार्टीको आधिकारिकताबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ। जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’मार्फत टुंग्याउन लागिएको हो। आयोगको निर्णय रोक्न अदालतमा मुद्दा परेपनि अन्तरिम आदेश जारी भएन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार विवादको टुंगो आजै लाग्नेछ।

जसपा विवाद : महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

महन्थ ठाकुर ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर  ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ठाकुरले शुक्रबार रिट दायर गरेका हुन्।अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पा