एमाले महाधिवेशन : चितवनका यी सडकमा चल्ने छैनन् सवारी

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : जाममा फसे ४ एम्बुलेन्स, गाडी नपाएर फर्किनेहरू अलपत्र

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चितवनको नारायणी नदी किनारमा महाधिवेशनको आज भएको उद्‌घाटनपछि भएको सवारी जाममा ४ वटा एम्बुलेन्स फसेका छन्।साँझ करिब ६ बजे भरतपुर महानगरपालिका-१२ हाम्रो चोकमै ३ वटा एम्बुलेन्स जाममा परेका छन्। २ वटा सौराहातर्फ जाँदै गरेका र २ वटा नारायणगढतर्फ जाँदै गरेका एम्बुलेन्स निकै लामो सवारी जाममा फसेका छन्।यसैगरी आफू चढेर आएको गाडी नै फेला पार्न नसक्दा महाधिवेशनबाट फर्किने सहभागीहरू अलपत्र परेका छन्।धेरै भीड भएक

एमाले महाधिवेशन : सडक बन्द हुँदा हिँडेरै गन्तव्यतिर सर्वसाधारण

चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० ‍औं महाधिवेशन सुरु हुँदैछ। दिउँसो हुने उद्घाटन सत्रका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरको मुख्य चोकहरुमा प्रहरी र सशस्त्र प्रहरीहरु तैनाथ गरिएका छन्।   महाधिवेशनलाई लक्षित गर्दै विभिन्न स्थानमा सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। प्रशासनले अत्यावश्यकबाहेकका…

एमाले महाधिवेशन : चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ । पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल […]

एमाले महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाउने भएको छ । महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात रोक लगाएको हो ।