स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन

लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङको मध्यनेपाल नगरपालिकालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलव्ध गराएको छ । गर्भवती आमाहरुलाई निःशुल्क सेवा प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारले उक्त मेसिन उपलव्ध गराएको हो । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले मध्यनेपाल नगरपालिका–४ स्थित रम्घा स्वास्थ्य चौकीका अनमी इस्मिता गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । अल्ट्रासाउन्ड मेसिन […]

सम्बन्धित सामग्री

खुँदी स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

लमजुङ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थित खुँदी स्वास्थ्य चौकीलाई गाउँपालिकाले  ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । गर्भवती आमाहरुलाई निशुल्क सेवाका लागि गाउँपालिकाले उपलब्ध गराएको ग्रामीण अल्ट्रासाउन्ड मेसिन आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष गुरुङले खुँदी स्वास्थ्य चौकीका सिनियर अनमी सिता घले गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । अल्ट्रासाउन्ड […]

सुविधा सम्पन्न अस्पतालका स्वास्थ्य सेवा अव बस भित्रै

नेपालीले विदेशमा मात्रै देखेको सुविधा सम्पन्न ‘अस्पताल बस’ अव प्रयोग गर्न समेत पाउने भएका छन् । भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, छवटा ...

देवाही गोनाही नगरपालिकाका बासिन्दालाई २० युनिट विद्युतको महसुल निःशुल्क

देवाही गोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साह कानु र उपमेयर परनिया देवी पटेलले नगरवासीलाई मासिक २० युनिट विद्युत निःशुल्क गर्ने निर्णय गरेका छन् । पद बहालीलगत्तै उनीहरुले नगरवासीका लागि मासिक २० युनिटसम्म विद्युत महसुल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन् । नगरवासीको स्वास्थ्य उपचारमा विशेष सेवा पु¥याउने उद्देश्यले नगरपालिकाको लगानीमा अल्ट्रासाउन्ड मेसिन खरिद गरी स्वास्थ केन्द्रमा जडान गर्ने निर्णय पनि उनीहरुले गरेका छन् ।जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरे

नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने

११ जेठ, काठमाडौं । नेपालको स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ । नेपालमा अन्य क्षेत्रको संग्रहालय भएपनि मेडिकल क्षेत्रको हालसम्म संग्रहालय नभएका कारण स्थापना गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्की जानकारी दिए । ‘नेपालको पहिलो ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान मेसिन […]

'सेटिङ'मा ४३ करोडभन्दा बढी रकमको अल्ट्रासाउन्ड र एक्सरे खरिद गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको व्यवस्थापन महाशाखाले १७८ वटा पोर्टेबल अल्ट्रासाउन्ड (यूएसजी) मेसिन र ९ वटा मोबाइल डिजिटल रेडियोग्राफी (डिआर) अर्थात डिजिटल एक्सरे खरिदको प्रक्रिया अगाडि बढाएको हो।

'सेटिङ'मा ४३ करोडभन्दा बढी रकमको अल्ट्रासाउन्ड र एक्सरे खरिद गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको व्यवस्थापन महाशाखाले १७८ वटा पोर्टेबल अल्ट्रासाउन्ड (यूएसजी) मेसिन र ९ वटा मोबाइल डिजिटल रेडियोग्राफी (डिआर) अर्थात डिजिटल एक्सरे खरिदको प्रक्रिया अगाडि बढाएको हो।

चीनले दिने स्वास्थ्य सामाग्री एक हप्तामा तातोपानी आइपुग्ने

काठमाडौं। चीनले सहयोगस्वरुप नेपाल सरकारलाई दिने स्वास्थ्य सामाग्री सडकमार्ग हुँदै आगामी साता उत्तरी व्यापारिक नाका तातोपानी आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार ४० थान भेन्टिलेटर, २० थान एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेशल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया आगामी साता तातोपानी आइपुग्ने भएको हो।

गर्भवतीको अल्ट्रासाउन्ड सेवा

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। सो शाखाले युएसजी मेसिन र तालिमप्राप्त जनशक्ति उपलब्ध गराएपछि सो सेवा सुरु गरिएको हो।

बाराका स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड र एक्सरे मेसिन बरामद

२९ भदौ, वीरगञ्ज । प्रहरीले बाराको कलैयामा सञ्चालित स्वास्थ्य संस्थामा छापा मारी अल्ट्रासाउन्ड, एक्सरेलगायत उपकरण बरामद गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–६, स्थित कलैया अस्पताल अगाडि सञ्चालित हकिम फर्मेसी, आदित्य प्याथोलोजी सेन्टर र एभरेष्ट अल्ट्रासाउण्ड सेन्टरबाट …