काठमाडौं : प्रतिनिधिसभाको सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालनका लागि सात जना सांसद मनोनीत गरिएको छ।विभिन्न दलबाट सात जना सांसद मनोनीत भएका हुन्। सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई मनोनीत गरेको जानकारी गराएका हुन् । यसरी मनोनीत हुनेमा सांसदहरु इश्वरी न्यौपाने, डा. चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपाली ठकुरी रहेका छन्। उनीहरूले सभ